एसईईमा सामूहिक अनुगमन गर्न रोक

एसईई परीक्षामा सामूहिक अनुगमन गर्न रोक। ५ लाख ९ हजार विद्यार्थीमध्ये छात्राको संख्या बढी। प्रश्नपत्र ढुवानी सुरु।
एसईई परीक्षामा सामूहिक अनुगमन गर्न रोक। ५ लाख ९ हजार विद्यार्थीमध्ये छात्राको संख्या बढी। प्रश्नपत्र ढुवानी सुरु। ६ चैत, २०८२ रा ष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सामूहिक अनुगमनमा रोक लगाएको छ । एसईई परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेपछि बोर्डले यस्तो निर्णय गरेको हो । मुख्य व्यवस्था: परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न पाउनेछन्। हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर आतंक नमच्चाउन समेत बोर्डले आग्रह गरेको छ । यसपटकको एसईई परीक्षाको तथ्याङ्क: विवरण संख्या / विवरण कुल परीक्षार्थी ५,०९,९६१ जना नियमिततर्फ ४,४६,५७६ जना ग्रेड वृद्धितर्फ ६३,४८५ जना परीक्षा केन्द्र १,९९१ वटा सहभागी विद्यालय ११,३७९ वटा "यसपटकको एसईई परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । कुल परीक्षार्थीमध्ये छात्र २ लाख ५२ हजार ४३४ छन् भने छात्राको संख्या २ लाख ५७ हजार ५२७ रहेको छ ।" विष्णु ज्वाली, उपनियन्त्रक, परीक्षा बोर्ड उपनियन्त्र…