मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र सिग्देल जेन्जी आन्दोलनमा दोषी

मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन्जी आन्दोलनका दोषी। कारबाही सिफारिससहितको पूर्ण विवरण
मानव अधिकार आयोगको प्रतिवेदन :

ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन्जी आन्दोलनका दोषी

२३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन तयार पारेको छ ।

समितिको प्रतिवेदनमा औंल्याइएका विषय–
  • विशेष सुरक्षा योजना कार्यान्वयन हुन नसकेको
  • एकैपटक अत्यधिक बल प्रयोग तथा घातक हतियार प्रयोग गरेको
  • डिस्कर्डलगायत सामाजिक सञ्जालमा बम बनाउन सिकाउने कार्य भएको
  • नेता तथा व्यवसायीका घर तथा कार्यालय कहाँ छ भनेर नक्सा नै सेयर भएको

स्रोत: अनलाइनखबर (Onlinekhabar) ग्राफिक रिपोर्टमा आधारित।

Post a Comment

Thank you for the feedback.