नेपालको एकीकरण देखि हालसम्मका प्रधानमन्त्री र विभिन्न कालखण्डको ऐतिहासिक विवरण

नेपालको एकीकरण देखि हालसम्मका प्रधानमन्त्री र विभिन्न कालखण्डको ऐतिहासिक विवरण। प्रधानमन्त्रीहरूको नामावली र कार्यभार सम्हाल्दाको उमेरको पूर्ण तालिका

नोट: समयलाई विभिन्न कालखण्डमा बाँडिएको छ। तलको तालिकामा विभिन्न शासन व्यवस्था अन्तर्गतका प्रधानमन्त्रीहरूको नामावली र कार्यभार सम्हाल्दाको उमेर उल्लेख गरिएको छ।

नेपाल एकीकरण पश्चात (१८२४-१८५९)
क्र.सं.नाम (प्रधानमन्त्रीहरू)उमेर
रणजंग पांडे३७
स्वरूप सिंह बस्न्यात२५
सर्वजित राना मगर२७
अभिमान सिंह बस्नेत४२
कीर्तिमान सिंह बस्नेत३४
बख्ताबर सिंह बस्नेत४२
दामोदर पांडे५१
१८५९-१९०३ (मुख्तियार/प्र.म. को सुरुवात)
क्र.सं.नामउमेर
भीमसेन थापा३२
रंगनाथ पौडेल६५
पुष्कर शाह४५
रणजंग पांडे५१
फत्तेजंग शाह३६
माथवर सिंह थापा४६
राणा शासन काल (१९०३-२००७)
क्र.सं.नामउमेर
जंग बहादुर राणा२९
बम बहादुर राणा (कार्यवाहक)३९
कृष्ण बहादुर राणा (फावा)३५
रणोद्दीप सिंह राणा५२
वीर शमशेर३४
देव शमशेर४१
चन्द्र शमशेर३९
भीम शमशेर६५
जुद्ध शमशेर५८
१०पद्म शमशेर६४
११मोहन शमशेर६४
प्रजातन्त्र स्थापना पछि (२००७-२०१७)
क्र.सं.नामउमेर
मातृका प्रसाद कोइराला४०
टंक प्रसाद आचार्य४४
डा. के.आई. सिंह५२
सुवर्ण शमशेर४५
वि.पि. कोइराला४५
पञ्चायत काल (२०१७-२०४७)
क्र.सं.नामउमेर
डा. तुलसी गिरी३३
सूर्य बहादुर थापा३६
कीर्तिनिधि विष्ट४२
गेहेन्द्र बहादुर राजभण्डारी४७
नगेन्द्र प्रसाद रिजाल५६
लोकेन्द्र बहादुर चन्द५४
मरिचमान सिंह श्रेष्ठ४६
प्रजातन्त्र पुनस्थापना (२०४७-२०६५)
क्र.सं.नामउमेर
कृष्ण प्रसाद भट्टराई६६
गिरिजा प्रसाद कोइराला६७
मनमोहन अधिकारी७४
शेर बहादुर देउवा४९
२०६५ लोकतान्त्रिक गणतन्त्र
क्र.सं.नामउमेर
पुष्पकमल दाहाल५४
माधव कुमार नेपाल५७
झलनाथ खनाल६९
डा. बाबुराम भट्टराई५७
खिलराज रेग्मी६३
सुशील कोइराला७४
केपी ओली६४
सुशीला कार्की६३
बालेन्द्र साह (हुने)३६

ऐतिहासिक कालखण्ड सारांश:

  1. नेपाल एकीकरण (१८२४-१८५९)
  2. मुख्तियार सुरुवात (१८५९-१९०३)
  3. राणा शासन (१९०३-२००७)
  4. प्रजातन्त्र स्थापना (२००७-२०१७)
  5. पञ्चायत काल (२०१७-२०४७)
  6. प्रजातन्त्र पुनस्थापना (२०४७-२०६५)
  7. लोकतान्त्रिक गणतन्त्र (२०६५-अहिले)

Post a Comment

Thank you for the feedback.