नेपालको एकीकरण देखि हालसम्मका प्रधानमन्त्री र विभिन्न कालखण्डको ऐतिहासिक विवरण
नेपालको एकीकरण देखि हालसम्मका प्रधानमन्त्री र विभिन्न कालखण्डको ऐतिहासिक विवरण। प्रधानमन्त्रीहरूको नामावली र कार्यभार सम्हाल्दाको उमेरको पूर्ण तालिका
नेपालको एकीकरण देखि हालसम्मका प्रधानमन्त्री र विभिन्न कालखण्डको ऐतिहासिक विवरण। नोट: समयलाई विभिन्न कालखण्डमा बाँडिएको छ। तलको तालिकामा विभिन्न शासन व्यवस्था अन्तर्गतका प्रधानमन्त्रीहरूको नामावली र कार्यभार सम्हाल्दाको उमेर उल्लेख गरिएको छ।
नेपाल एकीकरण पश्चात (१८२४-१८५९) क्र.सं. नाम (प्रधानमन्त्रीहरू) उमेर १ रणजंग पांडे ३७ २ स्वरूप सिंह बस्न्यात २५ ३ सर्वजित राना मगर २७ ४ अभिमान सिंह बस्नेत ४२ ५ कीर्तिमान सिंह बस्नेत ३४ ६ बख्ताबर सिंह बस्नेत ४२ ७ दामोदर पांडे ५१ १८५९-१९०३ (मुख्तियार/प्र.म. को सुरुवात) क्र.सं. नाम उमेर १ भीमसेन थापा ३२ २ रंगनाथ पौडेल ६५ ३ पुष्कर शाह ४५ ४ रणजंग पांडे ५१ ५ फत्तेजंग शाह ३६ ६ माथवर सिंह थापा ४६ राणा शासन काल (१९०३-२००७) क्र.सं. नाम उमेर १ जंग बहादुर राणा २९ २ बम बहादुर राणा (कार्यवाहक) ३९ ३ कृष्ण बहादुर राणा (फावा) ३५ ४ रणोद्दीप सिंह राणा ५२ ५ वीर शमशेर ३४ ६ देव शमशेर ४१ ७ चन्द्र शमशेर ३९ ८ भीम शमशेर ६५ ९ जुद्ध शमशेर ५८ १० पद्म शमशेर ६४ ११ मोहन शमशेर ६४ प्रजातन्त्र स्थापना पछि (२००७-२०१७) क्र.सं. नाम उमेर १ मातृका प्रसाद कोइराला ४० २ टंक प्रसाद आचार्य ४४ ३ डा. के.आई. सिंह ५२ ४ सुवर्ण शमशेर ४५ ५ वि.पि. कोइराला ४५ पञ्चायत काल (२०१७-२०४७) क्र.सं. नाम उमेर १ डा. तुल…