'द ग्रेजोन' मा लेखिएका कुराहरुको सार: सुशासनको भ्रम र विदेशी एजेन्डा

नेपालमा सुशासन र परिवर्तनको नारा दिएर सत्तामा पुगेका वर्तमान प्रधानमन्त्री बालेन शाह र रास्वपाका नेताहरूको उदय अमेरिकी सरकारको 'सत्ता परिवर्तन'....
नेपालमा सुशासन र परिवर्तनको नारा दिएर सत्तामा पुगेका वर्तमान प्रधानमन्त्री बालेन शाह र रास्वपाका नेताहरूको उदय अमेरिकी सरकारको 'सत्ता परिवर्तन' (Regime Change) एजेन्डाअन्तर्गत भएको 'द ग्रेजोन' को दाबी। सुशासनको भ्रम र विदेशी एजेन्डा: नयाँ पुस्ताको आवरणमा नेपालमा अमेरिकी 'सत्ता परिवर्तन' अनुसन्धानात्मक रिपोर्ट: यो लेख 'द ग्रेजोन' (The Grayzone) मा प्रकाशित खोजमूलक रिपोर्टको पूर्ण विवरणमा आधारित छ। यसले वर्तमान सत्ताधारीहरूको उदय र विदेशी हस्तक्षेपबारे गम्भीर दस्ताबेजहरू सार्वजनिक गरेको छ। लेख को मुख्य सारामंस य स लेखले नेपालमा सुशासन र परिवर्तनको नारा दिएर सत्तामा पुगेका वर्तमान प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको उदय स्वत:स्फूर्त नभई अमेरिकी सरकारको 'सत्ता परिवर्तन' (Regime Change) गराउने एजेन्डाअन्तर्गत भएको दाबी गरेको छ। अगस्ट २०२६ मा गएको विनाशकारी पहिरोमा १,००० भन्दा बढी नागरिकले ज्यान गुमाउँदा वर्तमान सरकारले देखाएको चरम लापरवाही, विदेशी (विशेषगरी चिनियाँ) सहायताप्रतिको अनिच्छा र विपद् व्यवस्थापनमा दे…