माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम
माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को पाठ्यक्रमको पूर्ण विवरण। सामान्य शिक्षा, शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया सम्बन्धी.....
माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को पाठ्यक्रमको पूर्ण विवरण। सामान्य शिक्षा, शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया सम्बन्धी सम्पूर्ण एकाइहरूको सूची र उद्देश्यहरू यस ब्लग पोस्टमा समावेश गरिएका छन्।
माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको पाठ्यक्रम पाठयक्रमको परिचय यो पाठ्यक्रम माध्यमिक तहमा शिक्षक हुन चाहने व्यक्तिहरुका लागि तयार पारिएको हो । नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरुले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको छ । यसमा नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना …