नेपाल तथा अन्तर्राष्ट्रिय समसामयिकी विशेष सन्दर्भ सामग्री [वि.सं. २०८१–२०८२ / सन् २०२४–२०२६]

नेपाल तथा अन्तर्राष्ट्रिय समसामयिकी विशेष सन्दर्भ सामग्री

(वि.सं. २०८१–२०८२ / सन् २०२४–२०२६)

१. नोबेल पुरस्कार २०२५

नोबेल पुरस्कार डाइनामाइटका आविष्कारक अल्फ्रेड बर्नार्ड नोबेलको स्मृतिमा स्थापना गरिएको हो। सन् १९०१ देखि यो पुरस्कार दिन थालिएको हो। विधा: भौतिक, रसायन, चिकित्सा, साहित्य र शान्ति विधामा प्रदान गरिएको। सन् १९६९ देखि अर्थशास्त्रमा गरी हाल ६ विधामा यो पुरस्कार प्रदान गरिने। हरेक वर्ष डिसेम्बर १० अर्थात् मानव अधिकार दिवसका दिन वितरण गरिने यस पुरस्कारको राशि १५ लाख अमेरिकी डलर रहेको छ।

विधापाउने व्यक्तिके का लागि
शान्तिमारिया कोरिना मचाडो (भेनेजुएला)प्रजातन्त्रको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत
साहित्यलास्लो क्रास्नाहोर्कई (हंगेरी)प्रलयकारी भयबीच पनि प्रभावशाली र
दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि गरेकोले
चिकित्साशास्त्र१. मेरी बन्को (अमेरिका)
२. फ्रेड रामसडेल (अमेरिका)
३. शिमोन साकागुची (जापान)
शरीरको प्रतिरोध प्रणालीमा रेगुलेटरी टी-सेल भन्ने विशेष
कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानको लागि
भौतिकशास्त्र१. जोन क्लार्क (बेलायत)
२. मिसेल एच डेभरेट (फ्रान्स)
३. जोन एम मार्टिनिस (अमेरिका)
दैनिक डिजिटल सञ्चार र कम्प्युटर प्रविधिको शक्तिलाई
नयाँ स्तरमा पुर्याउने उपआणविक क्वान्टम टनेलिङसम्बन्धी अनुसन्धान गरेकोले
रसायनशास्त्र१. सुसुमु कितागावा (जापान)
२. रिचर्ड रोबसन (अस्ट्रेलिया)
३. ओमर एम. याघी (अमेरिका)
मोलिक्युलर लेभर एन्टिफ्रिज कर नो याँ शेली विकास गरेबापत
अर्थशास्त्र१. जोएल मोकिर (अमेरिका)
२. फिलिप अघियन (बेलायत)
३. पिटर होविट (अमेरिका)
मोकिरलाई प्राविधिक प्रगतिमार्फत दिगो विकासका लागि
आवश्यक पूर्वाधारहरू पहिचान गरेकोले र अघियन र होविटलाई
सिर्जनशील विनाशमार्फत दिगो विकासको सिद्धान्तको लागि

२. अन्य अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान

अन्तर्राष्ट्रिय बुकर पुरस्कार

सन् २००४ मा स्थापना, २००५ देखि प्रदान गर्न थालिएको। हरेक वर्ष म्यान ग्रुप बेलायतले प्रदान गर्ने। राशी: ५० हजार पाउण्ड। यो पुरस्कार अंग्रेजी भाषामा अनुवाद गरिएका उपन्यासहरुलाई दिइन्छ।

  • २०२५ मा प्राप्त गर्ने: उपन्यास Heart Lamp, लेखक बानु मुस्ताक (भारत), अनुवादक दीपा भास्थी
  • २०२४ मा प्राप्त गर्ने: उपन्यास Kairos, लेखक जेनी एर्पेनबेक, अनुवादक माइकल होफम्यान

फ्यूचर अफ नेचर अवार्ड, २०२५: कुमाल पोडेल (पेरू) र अस्ट्रेलियाका दुई अन्य अग्रणी संरक्षण विद्वानलाई। फ्यूचर फर फाउन्डेसन, नेदरल्याण्डले प्रदान गर्ने। राशी ५० हजार युरो।

पहिलो फिफा शान्ति पुरस्कार, २०२५: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

द बेस्ट फिफा फुटबल अवार्ड, २०२५

विषय (Category)खेलाडी / प्रशिक्षक (Winner)
द बेस्ट फिफा पुरुष खेलाडीओसमान डेम्बेले (फ्रान्स / पेरिस सेन्ट-जर्मेन)
द बेस्ट फिफा महिला खेलाडीआइटाना बोनमाटी (स्पेन / बार्सिलोना)
द बेस्ट फिफा पुरुष गोलरक्षकजियानलुइजी डोनारुम्मा (इटाली / पेरिस सेन्ट-जर्मेन)
द बेस्ट फिफा महिला गोलरक्षकम्यारी ईप्स (इङ्ल्यान्ड / पेरिस सेन्ट-जर्मेन)
द बेस्ट फिफा पुरुष प्रशिक्षकलुइस एनरिके (स्पेन / पेरिस सेन्ट-जर्मेन)
द बेस्ट फिफा महिला प्रशिक्षकसरिना विगम्यान (नेदरल्याण्ड / इङ्ल्यान्ड राष्ट्रिय टोली)
फिफा पुस्कास अवार्डसान्टियागो मोन्टिएल
फिफा फेयर प्ले अवार्डलिजबेथ अभिले

ओस्कार अवार्ड (विश्वको सर्वोत्कृष्ट चलचित्र सम्बन्धी)

सर्वप्रथम Wings नामक चलचित्रले प्राप्त गरेको (सन् १९२९)।

१८ औं ओस्कार अवार्ड, २०२६: उत्कृष्ट फिल्म: वन ब्याटल आफ्टर अदर | उत्कृष्ट निर्देशक: पल थोमस एन्डरसन | उत्कृष्ट अभिनेता: माइकल बी. जोर्डन | उत्कृष्ट अभिनेत्री: जेसी बकली | सह-अभिनेता: सिन पेन | सह-अभिनेत्री: एमी म्याडिगन | एनिमेटेड फिचर फिल्म: केपप डेमन हन्टर्स | अन्तर्राष्ट्रिय फिचर फिल्म: सेन्टिमेन्टल भ्यालु | नेपालबाट सिफारिस गरिएको चलचित्र: अज्जिला

१७ औं ओस्कार अवार्ड, २०२५: उत्कृष्ट चलचित्र: अनोरा | नेपालका तर्फबाट छनौट भएको चलचित्र: शाम्बाला | ओस्कार अवार्डका लागि मनोनयनमा परेको प्रथम नेपाली चलचित्र: क्याराभान

ग्रामी अवार्ड (संगीत क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार)

१८ औं ग्रामी अवार्ड, २०२६: Song of the Year: बिली आइलिस – Wildflower | Record of the Year: केन्ड्रिक लामार फिट. स्जा – Luther | Album of the Year: ब्याड बन्नी – Debi Tirar Más Fotos | Best New Artist: ओलिभिया डीन

विशेष: तिब्बती धर्मगुरु दलाइ लामाले 'बेस्ट अडियो बुक, न्यारेसन एन्ड स्टोरीटेलिङ रेकर्डिङ' विधामा अवार्ड जितेका छन् (कृति: 'मेडिटेसन्स: द रिफ्लेक्सन अफ हिज होलिनेस दलाइ लामा')।

एबल प्राइज र म्यान बुकर

एबल प्राइज (गणित तर्फको नोबेल): स्थापना सन् २००१। राशी ७.५ मिलियन नर्वेजियन क्रोनर। २०२५ मा गेर्ड फाल्टिङ्स र २०२४ मा मासाकी काशिवारा (जापान) ले प्राप्त गरे।

म्यान बुकर प्राइज: सन् १९६८ मा स्थापना। २०२५ मा प्राप्त गर्ने: डेभिड स्जाले (Flesh कृतिका लागि)। २०२४ मा प्राप्त गर्ने: सामान्था हार्वे (Orbital कृतिका लागि)।

३. राष्ट्रिय पुरस्कार (नेपाल)

मदन पुरस्कार र जगदम्बाश्री

मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति तथा कृति: सत्यमोहन जोशी (हाम्रो लोक संस्कृति-२०१३), चित्तरञ्जन नेपाली (जनरल भीमसेन थापा र तत्कालीन नेपाल-२०१७), बलराम जोशी (अधिक विभव स्थिर विधुत उत्पादन-२०२८)।

एउटै कृतिबाट मदन र साझा पुरस्कार पाउने: धनुषचन्द्र गौतम (ध्याका पाइलाहरू), मदनमणि दीक्षित (माधवी), भवानी भिक्षु (आगत), विनोदप्रसाद धिताल (योजनगन्धा)।

मदन पुरस्कार प्राप्त गर्ने महिलाहरू: वर्ष २०२२–पारिजात (शिरिषको फूल), वर्ष २०६७–भ्रमरकुमारी धमिरे (जीवन काँडा कि फूल), वर्ष २०७०–राधा पौडेल (खलङ्गामा हमला), वर्ष २०७४–नीलम कार्की निहारिका (योगमाया)।

मदन पुरस्कार २०८१ का लागि छनौटमा परेका कृतिहरू:

उम्माल - छुटेन काविमोछालबाटो - रमेश भुसाल
दर्श्यू संलाप - कुमारी लामापञ्चरत्नको पालाम - मनप्रसाद सुनुवार
बहुरूपी - श्रेयज सुवेदीभिसु व्यापार र विद्रोह - सुधीर शर्मा
हिरुँको गीत - तीर्थ गुरुङ

जगदम्बाश्री पुरस्कार विजेताहरू

वर्षविजेतावर्षविजेता
२०८१प्रेमदेव गिरी२०८०योगेन्द्रप्रसाद यादव
२०७९टेकबिर मुखिया२०७८दुर्गाप्रसाद श्रेष्ठ

नोट: जगदम्बाश्री वि.सं. २०४५ बाट प्रदान गरिएको। सर्वप्रथम नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको।

अन्य महत्वपूर्ण राष्ट्रिय पुरस्कारहरू (२०८१-२०८२)

पुरस्कारपाउने व्यक्ति
अरनिको युवा कला पुरस्कार, २०८२सुरेम देशार
अली मियाँ लोक बाजा सम्मान, २०८२प्राडा. कुशुमाकर न्यौपाने
पहिचान पुरस्कार, २०८२बैरागी काइला (तिलविक्रम नेम्वाङ)
पहिचान युवा सम्मान, २०८२गणेशकुमार राई (गिलू रातोस)
लेखनाथ पुरस्कार, २०८२घनश्याम केटेल
लेखनाथ साँस्कृतिक पुरस्कार, २०८२नवराज अधिकारी
राष्ट्रिय लेखक पुरस्कार, २०८२ध्रुवचन्द्र गौतम
मानव अधिकार पुरस्कार, २०८२पत्रकार मैनुका ढुङ्गाना
मानश्री पुरस्कार, २०८२तोया गुरुङ
पद्यमश्री साहित्य पुरस्कार, २०८२लेखक रमेश भुसाल (कृति: छालबाटो)
दीर्घसाधना सम्मान, २०८२गायक दीप श्रेष्ठ
पद्यमश्री साधना सम्मान, २०८२रमा शर्मा
पद्यमश्री गौरव पुरस्कार, २०८२प्राध्यापक अभि सुवेदी
बसुन्धराश्री पुरस्कार, २०८२तुलसी दिवस
भैरव पुरस्कार, २०८२कृष्ण प्रधान
भैरव बाङमय पुरस्कार, २०८२हरिप्रसाद शर्मा
भैरव प्रतिभा पुरस्कार, २०८२विश्व पोखरेल
नइ कपिल प्रज्ञा पुरस्कार, २०८२अभिबका अर्याल र त्रिभुवन बरई
नइ प्रज्ञा पुरस्कार, २०८२वासुदेव त्रिपाठी, शिव गोपाल रिसाल, चुडामणी बन्धु, दयाराम श्रेष्ठ
षडानन्द राष्ट्रिय पुरस्कार, २०८२तिलविक्रम नेम्वाङ (बैरागी काइला)
षडानन्द क्षेत्रीय पुरस्कार, २०८२काशीनाथ तमोट
धनकुटा रत्न पुरस्कार, २०८२भ्रमरकुमारी धमिरे
गोपालप्रसाद रिमाल पुरस्कार, २०८२कवि मञ्जुल (मेघराज शर्मा नेपाल)
हेमबहादुर मल्ल सम्मान, २०८२कल्याण श्रेष्ठ (पूर्वप्रधानन्यायाधीश)
योगमाया राष्ट्रिय नारी सशक्तिकरण सम्मान, २०८२सुकन्या वाइबा
सूचना प्रविधि पुरस्कार, २०८२आइटी कम्पनी माभोरियन सिस्टम प्रा.लि.
योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान, २०८२भूपाल बस्नेत

राष्ट्रिय प्रतिभा पुरस्कार, २०८२: भाषा/साहित्य: अमृत योजन तामाङ | संस्कृति: डा. सोमबहादुर धिमाल | संगीत/नाट्य: राजेन्द्रबहादुर शाह | ललितकला: मुकेश मल्ल।

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार, २०८२: कविता: तीर्थ श्रेष्ठ | निबन्ध: लक्ष्मण गौतम | गद्य: नारायण ढकाल | लोक साहित्य: कल्पना प्रधान | भाषा साहित्य: रेशम विरही।

उत्तम शान्ति पुरस्कार, २०८१: जीवा लामिछाने (पुस्तक: अक्षत अन्डार्कटिका)।

पद्यश्री साहित्य पुरस्कार २०८१ का लागि छनोट भएका ५ उत्कृष्ट पुस्तकहरू:

कृतिलेखक
उम्माल - आख्यानछुदेन काविमो
छालबाटो - गैर आख्यानरमेश भुसाल
प्रणाम समग्रमाथा - नियात्राभवानी खतिवडा
स्व - उपन्याससरस्वती प्रतिक्षा
हिरुँको गीत - उपन्यासतीर्थ गुरुङ

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

उत्कृष्ट चलचित्र: शाम्बाला | उत्कृष्ट अभिनेता: बिजय बराल (पूर्ण बहादुरको सारङ्गी) | उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुम्सा) | उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला) | उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की) | उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (पिताम्बर) | उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५) | उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा) | निर्णायक समिति प्रोत्साहन: प्रदीप खड्का (पुजार सार्की)।

४. खेलकुद

एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१

प्रदान गरिएको: २०८२ पौष २३। आयोजक: नेपाल खेलकुद पत्रकार मञ्च। २२ औं संस्करण (पोखरामा आयोजना)।

विधाविजेता
सर्वोत्कृष्ट टिमखो खो टिम (महिला र पुरुष)
उत्कृष्ट खेलाडी (पुरुष)दीपेन्द्रप्रसाद सिंह ऐरी (डिस्कस)
उत्कृष्ट खेलाडी (महिला)एरिका गुरुङ (कराते)
पिपुल्स च्वाइस अवार्डहिमाल सुनारी (भलिबल)
उत्कृष्ट युवा खेलाडीपूजा महतो (डिस्कस)
एनएसजेएफ स्पेशल अवार्डतुलसी गुरुङ (तेक्वान्दो)
उत्कृष्ट पारा एथ्लेट अवार्डप्रभा आडदेम्बे (एथ्लेटिक्स)
उत्कृष्ट प्रशिक्षककविराज नेगी लामा (पारा तेक्वान्दो)
लाइफटाइम अचिभमेन्टखड्ग राजाभाट (एथ्लेटिक्स, भलिबल र फुटबल)
ट्रेलब्लेजर अफ दि इयरपलेशा गोभाधिन (पारा तेक्वान्दो)

अन्तर्राष्ट्रिय खेलकुद अपडेट

आइसीसी टी-२० विश्वकप, २०२६: १० औं संस्करण। आयोजक: भारत र श्रीलंका। सहभागी राष्ट्र: २०। उपविजेता: न्यूजिल्यान्ड। फाइनल: भारत र न्यूजिल्यान्ड। नेपाल तेस्रोपटक सहभागी भएको। आगामी ११ औं संस्करण सन् २०२८ मा अस्ट्रेलिया र न्यूजिल्यान्डमा हुने।

शीतकालिन ओलम्पिक (२५ औं): सन् २०२६ फेब्रुअरी ६–२२, मिलान-कोर्टिना, इटाली। सहभागी राष्ट्र: ९२। प्रथम: नर्वे (४१ पदक), द्वितीय: अमेरिका (३३), तृतीय: नेदरल्याण्ड (२०)।

फिफा अरब कप, २०२५: विजेता: मोरक्को | उपविजेता: जोर्डन।

नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करण (२०८२)

विजेता: लुम्बिनी लायन्स (सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित)। उपविजेता: सुदूरपश्चिम रोयल्स। तेस्रो: विराटनगर किङ्स। चौथो: काठमाडौं गोर्खाज।

  • सञ्चालन: २०८२ मंसिर १ देखि मंसिर २७ सम्म। स्थान: त्रिवि क्रिकेट मैदान।
  • NPL मस्कट: जीत हिट चितुवा | Robotic Dog: चर्चेड
  • उत्कृष्ट नेपाली खेलाडी: रोहितकुमार पौडेल | प्लेयर अफ द टुर्नामेन्ट: रूबेन ट्रम्पेलम्यान।
  • सर्वाधिक विकेट: सन्दीप लामिछाने, अभिनाश बोहरा, शेर मल्ल (१७/१७ विकेट)।
  • शतक प्रहार गर्ने: मार्कवाद (कर्णाली याक्स), एडम रोसिडटन (पोखरा एभेन्जर्स)।
  • ह्याट्रिक: पहिलो–शाहब आलम, दोस्रो–रोहितकुमार पौडेल।
  • पुरस्कार राशि: विजेता १ करोड १० लाख, उपविजेता ५१ लाख।
  • NPL ट्रफीमा प्रयोग भएको ढुङ्गा: कालापत्थर बाट ल्याइएको हो।

५. सम्मेलन तथा शिखर बैठकहरू

सार्क शिखर सम्मेलन विवरण

सम्मेलनआयोजकमितिनेपाली प्रतिनिधि
चौथोनेपाल२०१८ अगस्ट ३०–३१केपी शर्मा ओली
पाचौंश्रीलङ्का२० २०२२ मार्च ३०शेरबहादुर देउवा (भर्चुअल)
छैटौंश्रीलङ्का२०२५ अप्रिल २–४के.पी. शर्मा ओली
सातौंबंगलादेश२०२७ मा हुने-

आसियान शिखर सम्मेलन: ४६ औं (मलेसिया-२०२५ मे), ४७ औं (२०२५ अक्टोबर), ४८ र ४९ औं (फिलिपिन्स-२०२६)।

AI Action Summit, 2025: २०२५ फेब्रुअरी १०–११, पेरिस (तेस्रो सम्मेलन)।

संयुक्त राष्ट्रसंघ ८० औं महासभा: २०२५ सेप्टेम्बर ९–२३। अध्यक्षता: एनालेना बेयरबक (जर्मनी)। नेपालबाट: लोकबहादुर थापा।

COP 30, २०२५: बेलेम, ब्राजिल। नारा: ग्लोबल मुचिराव (सामूहिक प्रयास)। नेपालबाट मन्त्री डा. मदनप्रसाद परियार सहभागी।

बिमस्टेक छैटौं शिखर सम्मेलन: २०२५ अप्रिल २–४। अध्यक्षता: पेटोङ्तार्न शिनावात्रा (थाइल्याण्ड)। बैंकक भिजन २०३० जारी।

संगठनकतिऔँमितिस्थानआगामी
NATO३५ औं२०२५ जुननेदरल्याण्डटर्की (२०२६)
NAM१९ औं२०२४ जनवरीयुगान्डाउज्वेकिस्तान
WTO१३ औं२०२४ फेब्रुअरीअबुधाबीक्यामेरुन

६. राजनीति तथा सामाजिक घटनाक्रम

प्रतिनिधि सभा विघटन इतिहास

२०८२ भदौ २७: प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन। निर्वाचन २०८२ फागुन २१ का लागि तय।

मितिप्रधानमन्त्रीकारण/परिणाम
२०८२ भदौ २७केपी शर्मा ओलीGen Z आन्दोलन / निर्वाचन
२०७८ जेठ ७केपी शर्मा ओलीअदालतले बदर गरेको
२०७७ पुस ५केपी शर्मा ओलीअदालतले बदर गरेको
२०५९ जेठ २२शेरबहादुर देउवाराजाको सक्रियता
२०५१मनमोहन अधिकारीमध्यावधि निर्वाचन
२०४८गिरिजाप्रसाद कोइरालामध्यावधि निर्वाचन
२०१७ पुस १विपी कोइरालापञ्चायती व्यवस्थाको सुरुवात

सिंहदरबार आगलागी र जेन–जी आन्दोलन

सिंहदरबार आगलागी: दोस्रो पटक २०८२ भदौ २४ मा (प्रम केपी ओलीको पालामा)। पहिलो पटक २०३० असार २५ मा।

जेन–जी आन्दोलन २०८२: भदौ २३ बाट सुरु। भदौ २४ मा प्रधानसेनापति अशोकराज सिम्देलको सम्बोधन र प्रम ओलीको राजीनामा। Gen Z भन्नाले १९९७-२०१२ बीच जन्मेका पुस्ता। बहसका लागि Discord प्रयोग। जाँचबुझ आयोगको अध्यक्ष: गौरीबहादुर कार्की।

सार्वजनिक बिदा: २०८२ चैत्र २३ बाट लागू हुने गरी सरकारी कार्यालयमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा र कार्यालय समय ९-५ कायम।

साक्षर प्रदेश र डिजिटल प्रणाली

लुम्बिनी प्रदेश साक्षर: २०८२ पुस १३ (पाँचौ साक्षर प्रदेश)। बाँकी: मधेश र कर्णाली।

विदेशी नागरिक ट्र्याकिङ (FNMIIS): २०८२ पुस १७ (२०२६ जनवरी १) देखि लागू। अध्यागमन विभागद्वारा सञ्चालन।

कार्यालय समयको इतिहास:

समयप्रधानमन्त्री
९-५वालेन्द्र शाह
१०-४ र १०-५पद्य शमशेर / भीम शमशेर
शुक्रबार आधा बिदाभीम शमशेर

७. अन्तर्राष्ट्रिय घटनाक्रम

विश्वकै धनी व्यक्ति (फोर्ब्स २०२६)

क्र.सं.नामदेशसम्पत्ति (अर्ब डलर)
एलन मस्कअमेरिका८३९
ल्यारी पेजअमेरिका२५७
सर्गेई ब्रिनअमेरिका२३७
जेफ बेजोसअमेरिका२२४
मार्क जुकरबर्गअमेरिका२२२
१९८२बिनोद चौधरी (नेपाल)नेपाल२.१

टाइम पर्सन अफ द इयर २०२५: द आर्किटेक्ट्स अफ एआई (AI Architects)।

मिस नेपाल २०२५ विजेताहरू: लुना लुइटेल (मिस नेपाल), सोनी घले (मिस नेपाल अर्थ), रक्षा पन्त (मिसेस नेपाल वल्ड), सान्या अधिकारी (मिस नेपाल युनिभर्स)।

विश्व घटनाहरू: इथियोपियामा हाइली गुब्बी ज्वालामुखी विस्फोट (२०२५ नोभेम्बर)। बुल्गेरियाद्वारा यूरो मुद्रा लागू (२०२६ जनवरी १)। भेनेजुएलामा अमेरिकाको डेल्टा फोर्सेसद्वारा आक्रमण र राष्ट्रपति मादुरो हिरासतमा (२०२६ जनवरी ३)। इरानमा 'अपरेशन एपिक फ्युरी' हवाई आक्रमण (२०२६ फेब्रुअरी २८), सर्वोच्च नेता अली खामेनीको मृत्यु। भारतका उपप्रधानमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन (२०२६ जनवरी २८)।

८. विविध राष्ट्रिय घटनाक्रम

  • च्याउन दिवस: पुस १५ गते मनाइने निर्णय।
  • कतारलाई हात्ती उपहार: रुकमकली र खगेन्द्रप्रसाद कतार पठाइयो।
  • भारु नोट: १०० भन्दा ठुला दरका (२०० र ५००) भारु नोट चलनचल्तीमा ल्याउने निर्णय (२०८२ मंसिर २९)।
  • चुच्चे नक्सा नोट: २०८२ मंसिर ११ मा १०० को नयाँ नोट निष्कासन।
  • १९ औं हात्ती महोत्सव: सौराहामा सम्पन्न। प्रथम: पुनमकली (२५० अंक)।
  • हरि बुढामगर: २०२६ जनवरी ६ मा अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गरी सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो 'डबल एम्प्युटी'।
  • ललितपुर महानगर: अमेरिकाको बुम्पिफ्टल सहरसँग भगिनी सम्बन्ध कायम (२०८२ पुस २८)।
  • कार्बन व्यापार: नेपाल एसियामै पहिलो कार्बन व्यापार गर्ने मुलुक (४६% वन समेटिएको)।

नेपालको सार्वजनिक ऋणको स्थिति (२०८२ फागुन)

ऋणको प्रकाररकमGDP को प्रतिशत
वैदेशिक ऋणरु. १५ खर्ब ३० अर्ब १८ करोड५२.१६%
आन्तरिक ऋणरु. १३ खर्ब ४८ अर्ब ११ करोड४६.८४%
जम्मा ऋणरु. २८ खर्ब ७८ अर्ब २९ करोड४७.१३%

ऋण सेवा खर्चमा साँवा भुक्तानी रु १ खर्ब १४ अर्ब १९ करोड र व्याज रु ४८ अर्ब ६ करोड रहेको छ।

९. दिग्गज व्यक्तित्वको निधन

अन्तर्राष्ट्रिय व्यक्तित्व:

मितिव्यक्तित्वविवरण
२०२६ अप्रिल ९कमाल खराजीइरानका पूर्व विदेशमन्त्री
२०२६ फेब्रुअरी २८आयातोल्लाह अली खामेनीइरानका सर्वोच्च नेता
२०२५ डिसेम्बर ३०खालिदा जियाबंगलादेशकी पहिलो महिला प्रम
२०२५ नोभेम्बर ६जेम्स वाटसनDNA संरचना पत्ता लगाउने वैज्ञानिक
२०२४ सेप्टेम्बर २६मनमोहन सिंहभारतका १३ औं प्रधानमन्त्री
२०२४ अगस्ट २०पाइलट बाबाचर्चित सन्त
२०२४ मे १९इब्राहिम रेसीइरानका राष्ट्रपति

नेपाली व्यक्तित्व:

मिति (वि.सं.)व्यक्तित्वविवरण
२०८२ पुस २७प्रशान्त तामाङगायक
२०८२ पुस ८बद्रीप्रसाद मण्डलपूर्व उपप्रधानमन्त्री
२०८१ फागुन २९लीलबहादुर क्षेत्रीसाहित्यकार
२०८१ फागुन १२चुडामणी गौतमभाषाविद् (व्याकरण गुरु)
२०८१ मंसिर २दमननाथ ढुङ्गानापूर्व सभामुख
२०८१ साउन १०लक्ष्मीप्रसाद जोशीलोकगीत सम्राट
२०८१ जेठ १ज्ञानमणी नेपालइतिहासकार
२०८१ वैशाख १७सिपी लोहनी'माइतीघर' का अभिनेता
२०८२ माघ २४सुनिल थापाअभिनेता ('राते काँडा')

अन्त्यमा: यो सामग्री उपलब्ध पाठका आधारमा तयार पारिएको परिशुद्ध सन्दर्भ सामग्री हो। लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि यो निकै उपयोगी हुनेछ।

Post a Comment

Thank you for the feedback.