Posts

प्रशासनिक तथा राजनीतिक शब्दकोश

Interactive English to Nepali Governance and Political Dictionary. Search for terms like Legislature, Executive, Judiciary, and more. प्रशासनिक तथा राजनीतिक शब्दकोश शा सन प्रणाली, निजामती सेवा र राजनीतिक प्रक्रियामा प्रयोग हुने प्राविधिक शब्दहरूको सही अर्थ बुझ्नु नागरिक, विद्यार्थी र कर्मचारी सबैका लागि अनिवार्य हुन्छ। यो सामग्री विशेष गरी सार्वजनिक नीति, कानुन र प्रशासनका क्षेत्रमा प्रयोग हुने शब्दावलीहरूलाई सरल र स्पष्ट बनाउने उद्देश्यले तयार पारिएको हो। निर्देशन: तलको सर्च बारमा अंग्रेजी शब्द टाइप गरेर तुरुन्तै नेपाली अर्थ पत्ता लगाउनुहोस्। English Term नेपाली अर्थ Accountability उत्तरदायित्व Advocacy पैरवी Ambassador राजदूत Amendment संशोधन Assembly सभा Audit लेखापरीक्षण Ballot मतपत्र Bill विधेयक Border सीमा Bureaucracy कर्मचारीतन्त्र Cabinet मन्त्रिपरिषद् Cabinet Meeting मन्त्रिपरिषद् बैठक Campaign चुनावी अभियान Candidate उम्मेदवार Census जनगणना Chairperson अध्यक्ष Citizenship नागरिकता Civil Service निजामती सेवा Coalition गठबन्धन Complaint गुनासो Constituency निर्वाचन क्षेत्र Consultation परामर्श Decentralization विकेन्द्रीकरण Dep…